Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


सन्दीप लामिछानेलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई आज जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ । गत बिहिबार विदेशबाट आई प्रहरीमा आत्मसमर्पण गरेका लामिछानेलाई आज पहिलो पटक अदालतमा उपस्थित