Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


नेपालमा ग्याँसकाे अभाव, ग्याँसको कार्यालयमै उपभोक्ताकाे भीड

काठमाडौं । नेपाली बजारमा दुई हप्तादेखि ग्याँस अभाव देखिएको छ । बजारमा अहिले विशेष गरी नेपाल ग्याँसको अभाव चरम रूपमा देखिएको हाे । जसका कारण उपभोक्ता मारमा परेका छन्। भारतबाट