काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका गणेश नेपालीको वीर अस्पतालको बर्न आईसीयू वार्डमा राखेर भेन्टिलेटरमा उपचार भइरहेको छ । वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको