२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025


कांग्रेसका वरिष्ठ नेता पौडेलद्वारा स्व. नेता गिरीलाई उन्मुक्तचेताको रुपमा स्मरण

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्व.नेता प्रदीप गिरीलाई उन्मुक्तचेताको रुपमा स्मरण गर्नुभएको छ । बिहीबार काठमाडौंमा भएको १३ दिनको औँ दिनको स्मृति सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता