Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


एकल उत्पादन र सामूहिक व्यवस्थापनमा सहयाेग गर्न सरकारसँग किसानको माग

धनकुटा । धनकुटाका किसान तथा सहकारी संस्थाका प्रतिनिधिहरुले एकल उत्पादन र सामूहिक व्यवस्थापनमा सहयाेग गर्न सरकारसँग माग गरेका छन् । धनकुटामा आयोजित तरकारी बजार संचालन कार्यविधि माथिकाे छलफलमा बोल्दै उनीहरुले