Logo २७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026


कुलमान भन्छन्– वागमती प्रदेशमा अब हामी सरकार बनाउँछौँ

काठमाडाैं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रदेश सभाको निर्वाचनपछि वागमती प्रदेश सरकारको नेतृत्व आफूहरुले गर्ने दाबी गर्नुभएको छ । बुधवार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले आगामी स्थानीय

उज्यालो नेपाल पार्टी र हाम्रो नेपाल पार्टीबीच औपचारिक रूपमा एकता

काठमाडाैं । उज्यालो नेपाल पार्टी (उनेपा)र हाम्रो नेपाल पार्टीबीच औपचारिक रूपमा एकता भएको छ । उनेपाका अध्यक्ष कुलमान घिसिङले एक कार्यक्रमकाबीच दुई पार्टीबीच एकताको सहमति भएको घोषणा गर्नुभएको हो ।

उज्यालो नेपाल पार्टीले अब सडकबाटै सरकार चलाउनेछः कुलमान घिसिङ

काठमाडाैं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सडकबाटै सरकार चलाउने बताउनुभएकाे छ । बुधवार काठमाडौंमा आयोजित पार्टीको बाममती प्रदेशस्तरीय अगुवा भेलामा बोल्दै उहाँले मुलुकलाई समृद्धिको बाटोमा लैजानका लागि सडकबाटै

निर्वाचनमा उज्यालो नेपाल पार्टी पहिलो पार्टी बन्छ : अध्यक्ष घिसिङ

जितेन्द्र भण्डारी/पाँचथर ।उज्यालो नेपाल पार्टीका केन्द्रिय अध्यक्ष कुलमान घिसिङले पार्टी अब आगामी फागुन २१ गते हुने निर्वाचनमा पहिलो पार्टी बन्ने दाबि गर्नुभएको छ ।पाँचथरको फिदिममा मंगलबार पार्टीले आयोजना गरेको आम

उज्यालो नेपाल पार्टीको चुनावी घोषणा पत्र: प्रदेशका मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुनुपर्ने

काठमाडाैं । उज्यालो नेपाल पार्टीले सुशासन, समृद्धि र सामाजिक न्यायमा जोड दिँदै चुनावी घोषणा कापत्र सार्वजनिक गरेको छ ।आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टीको चुनावी

ललितपुर–३ मा डा. पन्तको प्रतिबद्धता : गुणस्तरीय शिक्षा र सहज स्वास्थ्य सेवा पहिलो प्राथमिकता

ललितपुर ।उज्यालो नेपाल पार्टीका तर्फबाट आसन्न निर्वाचनमा प्रतिनिधि सभा सदस्य पदका लागि ललितपुर क्षेत्र नं. ३ मा उम्मेदवार रहेका डा. विजय पन्त मेडिकल शिक्षा आन्दोलनदेखि जेन–जी आन्दोलनसम्मको अनुभव सुनाउँदै उनले

कुलमान घिसिङले गरे काठमाडौं-३ बाट उमेदवारी दर्ता

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मनाेनयन दर्ता गराएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनले काठमाडौं क्षेत्र नम्बर ३ बाट मनाेनयन दर्ता

उज्यालो नेपाल पार्टीको कार्यालय उद्घाटन (तस्बिरसहित)

काठमाडौं। उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ । त्रिपुरेश्वरमा खोलिएको साेही कार्यालयकाे बिहीबार ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री कुलमान घिसिङको प्रमुख आतिथ्यमा एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो।

उज्यालो नेपाल पार्टीको घोषणासभा काठमाडाैंमा जारी

काठमाडाैं। उर्जा, जलस्राेत तथा सिंचाइमन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको घोषणा सभा राजधानीको प्रज्ञा भवनमा जारी रहेकाे छ। मन्त्री घिसिङ समेत सहभागी रहेको कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग

निर्वाचनमा उम्मेदवार बन्नका लागि आवेदन दिन उज्यालो नेपाल पार्टीकाे आह्वान

काठमाडाैं। ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङ संरक्षक रहेकाे उज्यालो नेपाल पार्टीले आगामी फागुन २१ गते हुने निर्वाचनको उम्मेदवारका लागि खुला आवेदन आह्वान गरेको छ। सोही पार्टीले शुक्रबार काठमाडौंमा पत्रकार