Logo ५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026


सातलाख रुपैयाँ नक्कली नोटसहित सिरहामा तीन जना पक्राउ

सिरहा । गोलबजार लामाटोलबाट सातलाख रुपैयाँ नक्कली नोटसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजार र सशस्त्र प्रहरी गोलबजारको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।