Logo १२ चैत्र २०८२, बिहिबार | Fri Mar 27 2026


कुलेखानीका तीनओटै आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन

मकवानपुर, कात्तिक २१ । जाडो मौसम सुरुआतँंगै विद्युत् खपतमा बढ्दो माग पूरा गर्न कुलेखानीका तीनओटै आयोजनाबाट क्षमताअनुसारकै विद्युत् उत्पादन गरिएको छ । कुलेखानी प्रथम आयोजनाबाट साविक क्षमताको ६० मेगावाट, दोस्रोबाट