Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


इन्डियन प्रिमियर लिग क्रिकेटको फाइनल खेल आज हुँदै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १६ औँ संस्करणको फाइनल खेलमा आइतबार साविक विजेता गुजरात टाइटन्स र चेन्नई सुपर किङ्स भिड्दैछन् । खेल गुजरातको अहमदाबादमा बेलुका पौने ८ बजे सुरु हुनेछ