Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


जल तथा मौसम विभागले भन्यो– ‘इनरुट’को मौसमी पूर्वानुमान गर्न सकिँदैन

मौसम विभागले सूचना जारी गर्दै नेपाल नागरिक उड्डयन प्राधिरकणले भने जस्तो आन्तरिक उडानको ‘इनरुट फोरकास्ट’ गर्न नसक्ने जनाएको हो । यसका लागि प्रविधि र जनशक्तिको अभाव रहेको विभागले भनेको छ