२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


नर्वेलाई हराउँदै इंग्ल्याण्ड क्वाटरफाइनलमा

काठमाडौं । नर्वेलाई हराउँदै आयोजक इंग्ल्याण्ड युरोकप महिला फुटबल च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । ब्राइटनमा सोमबार राति भएको खेलमा इंग्ल्याण्डले नर्वेलाई ८–० ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।