Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


म्यान्चेस्टर सिटी लगातार २० खेलमा विजयी

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले लगातार २० जित हात पारेको छ। गएराति भएको खेलमा वेष्ट ह्याम युनाईटेडलाई हराउँदै म्यान्चेस्टर सिटीले क्लबका लागि अभूतपूर्व सफलता हासिल गरेको हो

एभर्टनद्धारा लिभरपुल २–० ले पराजित

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुललाई एभर्टनले २–० ले हराएको छ । गएराति लिभरपुलको मैदान एन्फील्डमा भएको मर्सीसाइड डर्बीमा पाहुना टोली एभर्टनले महत्वपूर्ण जित हात पारेको हो