२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025


अभिनेता आशीष बने ६० वर्षको उमेरमा दुलहा

एजेन्सी । भारतीय अभिनेता आशीष विद्यार्थी ६० वर्षको उमेरमा दोस्रो पटक दुलहा बनेका छन् । आशीषले असम राज्यकी रुपाली बरुआसँग बिहीबार विवाह गरेका हुन् । उनीहरुको अदालती विवाह भएको हो