Logo १५ भाद्र २०८३, सोमबार | Mon Aug 31 2026


रसुवा बाढीमा परी ज्यान गुमाएका असई खड्काको पशुपति आर्यघाटमा दाहसंस्कार

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएका असई रामहरि खड्काको दाहसंस्कार गरिएको छ। नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र एआईजी सुशील सिंह राठौरले शनिबार साँझ पशुपति आर्यघाटमा खड्काको