Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


करिडोर आसपास क्षेत्रमा आर्थिक गतिविधिमा वृद्धि (भिडियाे रिपाेर्ट)

नवलपुर। सामान्य काम र उपचारका लागि घण्टाैं पैदल यात्रा गरेर सदरमुकाम कावासोती र आसपासका बजार जानुपर्ने बाध्यतामा रहेका नवलपुरको दुर्गम पहाडी भेगका बासीन्दालाई कालिगण्डकी करिडोर सडकले ठूलो राहत दिएको छ।