Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


राप्रपाले चैत २५ गते काठमाडौंमा आमसभा गर्ने

काठमाडौं । राप्रपाले यही चैत २५ गते काठमाडौंको खुलामञ्चमा आमसभा गर्ने भएको छ । पार्टीको बागमती प्रदेश समितिको आयोजनामा हुने आमसभालाई राप्रपाले शक्ति प्रदर्शनको रुपमा तयारी गर्ने प्रवक्ता एवं प्रचार