Logo १६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026


आदिवासी जनजाति सहमहामन्त्रीमा भीष्मराज आङदेम्बे निर्वाचित

काठमाडौं, पुष १ । नेपाली कांग्रेसको १४ औं महाधिवेश अन्र्तगत आदिवासी जनजाति सहमहामन्त्रीमा देउवा समूहका भीष्मराज आङदेम्बे निर्वाचित हुनुभएको छ । शेखर कोइराला समूहका उम्मेदवार विकास लामालाई ७९८ मतान्तरले हराउँदै