Logo ३ भाद्र २०८३, बुधबार | Wed Aug 19 2026


चीनको एक आतसबाजी कारखानामा भीषण विस्फोट हुँदा २१ जनाको निधन, ६१ घाइते

एजेन्सी। चीनको हुनान प्रान्तस्थित एउटा आतसबाजी कारखानामा भएको भीषण विस्फोटमा परी २१ जनाको मृत्यु भएको छ । साेही घटनामा ६१ जना घाइते भएका हुन् । चिनियाँ सरकारी सञ्चारमाध्यमले लिउयाङ शहरमा