Logo १३ माघ २०८२, मंगलबार | Tue Jan 27 2026


अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट आठ पक्राउ

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट आठ जनालाई पक्राउ गरेको छ । सर्लाही, मोरङ, कैलाली, पर्सा र बाराबाट प्रहरीले अवैध लागूऔषधसहित आठ जनालाई पक्राउ गरेको हो । सर्लाहीको बरहथवा