Logo ६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026


इजरायलमा मारिएका १० जनाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका १० जना नेपालीको सम्मानमा आज राष्ट्रिय शोक मनाउने घोषणा गरिएको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले मंगलबार देशभरका सबै सरकारी कार्यालय र