Logo २२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026


मेक्सिकोमा एक समूहले सुरक्षाकर्मीमाथि आक्रमण गर्दा ३ जनाकाे मृत्यु, १८ घाइते

काठमाडौं । मेक्सिकोमा लागूऔषध कारोबारीका नाइकेलाई पक्राउ गरिएपछि भड्किएको दङ्गामा ३ जना सुरक्षाकर्मी मृत्यु भएकाे छ । साेही घटनामा १८ जना घाइते भएका हुन् । अमेरिकामा आजीवन कैद सजाय भोगिरहेका

रूसले नयाँ वर्षमा समेत युक्रेनमा आक्रमण गर्‍यो

काठमाडौं । १० महिनादेखि युक्रेनमाथि हमला गर्दै आएको रुसले नयाँ वर्षको अवसरमा पनि आक्रमण गर्न छाडेको छैन । रुसले नयाँ वर्ष २०२३ को पूर्वसन्ध्यामा राजधानी कीभमै घातक हमला गरेकाे हाे

इराकमा आईएस लडाकुले प्रहरीमाथि आक्रमण गर्दा ९ जनाकाे मृत्यु

काठमाडौं । इराकमा बम र बन्दुक आक्रमणका कारण ९ जना सुरक्षाकर्मीकाे मृत्यु भएकाे छ । इराकको राजधानी बग्दादबाट २ सय ९० किलोमिटर टाढा किर्कुक शहरमा प्रहरीहरु चढेको गाडीलाई लक्षित गरी

जंगली हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

काठमाडौं । चितवनमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका– २८ मा शनिबार राति आँगनमा आगो तापिरहेकी ७० वर्षीया भागीरथी सुवेदीको जंगली हात्तीको आक्रमणबाट मृत्यु

युक्रेनमाथिको आक्रमणलाई थप प्रभावकारी बनाउने रूसकाे तयारी

काठमाडौं। रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले आफ्ना सैनिक प्रमुखहरुसँग भेट गरी युक्रेनमाथि आक्रमणको थप रणनीतिकाे विषयमा छलफल गर्नुभएको छ । रुसले युक्रेनको पूर्वाधारमा पुनः मिसाइल आक्रमण गरे लगत्तै पुटिनले सैनिक प्रमुखहरुसँग

नगर प्रहरीमाथि आक्रमण गर्नेविरुद्ध महानगरपालिकाको उजुरी

काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती किनारको सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने क्रममा नगर प्रहरीमाथि सांघातिक आक्रमण गर्नेहरू विरुद्ध उजुरी दिएको छ । जिल्ला प्रहरी परिसर टेकु, काठमाडौंमा

स्याङ्जा चितुवाकाे आक्रमणबाट ३ जना घाइते

स्याङ्जा । स्याङ्जाको वालिङ-१४ काे कफ्लेटीमा चितुवाले आक्रमण गर्दा ३ जना मानिस घाइते भएका छन् । आज (शुक्रबार) बिहान ९ बजे गोठमा बाख्रा खान आएको चितुवाले एक्कासी आक्रमण गरेपछि ३

रुस र युक्रेनबीच युद्ध भएकाे २५० दिन पूरा, आक्रमण थप तीब्र बनाउने पुटिनकाे चेतावनी

काठमाडौं । रुस र युक्रेनबीच युद्ध भएकाे आज मंगलबार २ सय ५० दिनमा प्रवेश गरेकाे छ । तर अहिलेसम्म युद्ध बिरामका लागि समेत पहल हुन सकेको छैन् । युक्रेनले क्राइमियास्थित

अमेरिकी सभामुख पेलोसीका श्रीमानमाथि घरमै आक्रमण

एजेन्सी । संयुक्त राज्य अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीका श्रीमानमाथि उहाँकै घरभित्रै पसेर आक्रमण भएको छ । स्थानीय समयअनुसार शुक्रबार बिहान उज्यालो नहुँदै एकजना पुरूष सान

रुसको सैन्य तालिम केन्द्रमा आक्रमण हुँदा ११ जनाको मृत्यु, १५ घाइते

काठमाडौं । रुसको सैन्य तालिम केन्द्रमा बन्दुकधारीले आक्रमण गर्दा ११ जनाको मृत्यु भएको छ । साेही आक्रमणमा परी १५ जना घाइते भएका हुन् । सरकारी समाचार एजेन्सी रियाका अनुसार युक्रेनविरुद्ध