Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


भारतको कश्मीरमा आतंककारीले आक्रमण गर्दा ५ जना सैनिककाे मृत्यु, एक घाइते

एजेन्सी । भारतको कश्मीरमा आतंककारी समूहको आक्रमणमा परी ५ जना भारतीय सैनिककाे मृत्यु भएकाे छ । कश्मीरको रजौरी क्षेत्रको पुँछ र भिम्बर गल्लीबीचको सडकमा बिहीबार दिउँसो भएको आक्रमणमा राष्ट्रिय राइफल्सका

रूसले युक्रेनको स्लोभ्यान्स्कमा आक्रमण गर्दा ८ जनाको मृत्यु, २१ घाइते

एजेन्सी । युक्रेनको पूर्वीडोनबास क्षेत्रको स्लोभ्यान्स्कमा रुसको आक्रमणमा परेर दुई वर्षीय बालकसहित करिब ८ जनाको मृत्यु भएको छ । सोही आक्रमणमा अन्य २१ जना घाइते भएका हुन् । आक्रमणमा अझै

नाइजेरियामा बन्दुकधारी समूहको आक्रमण, ७४ को मृत्यु

एजेन्सी । नाइजेरियाको बेन्यु प्रान्तमा बन्दुकधारी समूहको आक्रमणबाट ७४ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । नाइजेरियाको बेन्यु राज्यमा गत साता भएका दुई छुट्टाछुट्टै घटनामा उनीहरु मारिएका

कोशी प्रदेशका माओवादीका संसदीय दलका नेता आङ्वोमाथि आक्रमण

ताप्लेजुङ । कोशी प्रदेशका नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता ईन्द्र आङ्वोमाथि आक्रमणको प्रयास भएको छ । मंगलबार पार्टीको बैठकका लागि ताप्लेजुङ सदरमुकाम फुङलिङ जाने क्रममा फुङलिङ नजिकै मेची राजमार्ग

पाटे बाघको आक्रमणबाट दुईको मृत्यु

बर्दिया । बर्दियामा पाटे बाघको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ । मधुवन नगरपालिका–५ को चिरौति सामुदायिक वनमा घाँस काट्न गएका बेला पाटे बाघको आक्रमणबाट दुई जना महिलाको ज्यान गएको

ओखलढुंगामा कोशी प्रदेशका मुख्यमन्त्री कार्की सवार गाडीमा आक्रमण

ओखलढुंगा । ओखलढुंगामा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सवार गाडीमा आक्रमण भएको छ । ओखलढुंगाको सदरमुकाम गोरुमारेभञ्ज्याङमा पहिचान पक्षधरहरुले ओखलढुंगा सदरमुकाममा कार्यक्रम सकेर तलुवाको सामुदायिक भवन उद्घाटन गर्न जाने क्रममा

रौतहटमा जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

रौतहट । रौतहटमा जंगली हातीको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । दाउरा लिन जंगल पुगेकी चन्द्रपुर–४ की ५० वर्षीय मीना मगरको हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

तनहुँमा चितुवाको आक्रमणबाट पाँच वर्षमा १४ बालबालिकाको मृत्यु

काठमाडौं । तनहुँमा चितुवाको आक्रमणबाट पाँच वर्षयता १४ बालबालिकाको मृत्यु भएको छ । २०७४ साल फागुन ९ गतेदेखि अहिलेसम्म पाँच वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानमा चितुवाको आक्रमणमा परेर दश बालक

बागमती सरकारले जंगली हात्तीको आक्रमणमा मृत्यु भएका परिवारलाई एक लाख दिने

हेटौंडा । जंगली हात्तीको आक्रमणबाट मुत्यु भएका व्यक्तिको परिवारलाई बागमती प्रदेश सरकारले प्रतिपरिवार एक लाख रुपैयाँ क्षतिपूर्ति दिने भएको छ । प्रदेश मुख्यमन्त्री शालिकराम जमकटेलको अध्यक्षतामा मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले

पाकिस्तानको एक प्रहरी चौकीमा आक्रमण : तीन सुरक्षाकर्मीसहित चारको मृत्यु

काठमाडौं । पाकिस्तानको कराँचीमा रहेको एक प्रहरी चौकीमा तालिवानीको आक्रमणमा परी चार जनाको मृत्यु भएको छ । दक्षिणी सहर कराँचीमा रहेको एक प्रहरी चौकीमा तालिवानीको आक्रमणमा तीन सुरक्षाकर्मी र एक