अमरगढी, कात्तिक २४ । डडेल्धुरामा चितुवाले आक्रमण गर्दा एक बालकको ज्यान गएको छ । भागेश्वर गाउँपालिका–१ रुपालमा चितुवाले आक्रमण गर्दा बालकको ज्यान गएको हो । स्थानीयवासी कृष्ण साउदका अन्दाजी १२
आदिस अबाबा, कात्तिक १९ । अफ्रिकी मुलुक इथियोपियाका प्रधानमन्त्री अबिय अहमदले बुधबार एउटा प्रादेशिक क्षेत्रमा शान्ति भंग भएको भन्दै कारबाही गर्न संघीय सेनालाई आदेश दिनुभएको छ । टिग्रे पिपुल्स लिबरेसन
काठमाडौं । अफगानिस्तानको उत्तरी कुजुन प्रान्तमा भएको आक्रमणमा तीन जनाको मृत्यु भएको छ । अफगान सीमा बलका सुरक्षा अधिकारीलाई लक्षित गरी भएका छुट्टाछुट्टै आक्रमणमा सात जना गम्भीर घाइते भएका छन्
काठमाडौं । फ्रान्सको निस शहरस्थित चर्चभित्र चक्कु आक्रमणमा परि तीन जनाको मृत्यु भएको छ । मृतकमध्ये दुई जनामाथि चर्चभित्रै आक्रमण गरिएको थियो । एक वृद्ध महिला र पुरुषलाई घाँटी काटिएको
बर्दिया, कात्तिक ११ । मधुवन नगरपालिका वडा नं ३ मा बाघको आक्रमणमा परी दुईजनाको मृत्यु भएको छ । घटनामा मधुवन– ३ बस्ने २७ वर्षीय दिनेश थारु र २६ वर्षीय रमेश
बर्दिया, कात्तिक ५ । मधुवन नगरपालिका वडा नं ३ मा बाघको आक्रमणमा बुधबार एक महिलाको मृत्यु भएको छ । मधुवन– ३ बस्ने २६ वर्षीया गङ्गा खत्रीको घाँस काट्ने क्रममा बाघको
बेनी (कंगो), कात्तिक ४ । अफ्रिकी मुलुक कंगोको पूर्वी भेगस्थित बेनीमा अलाइड डेमोक्रेटिक फोर्स (एडीएफ) नामको विद्रोही समूहले केन्द्रीय कारागारमा आक्रमण गरी त्यहाँ रहेका एक हजार ३०० भन्दा बढी कैदीलाई
सल्यान, असोज २५ । गोरुले हानेर एक जनाको मृत्यु भएको छ । सो आक्रमणमा एक जना घाइते भएका छन् । शारदा नगरपालिका –११ हिवल्चाका ५१ वर्षीय टिकाबहादुर रावतको मृत्यु भएको
काठमाडौं, असोज २२ । त्रिभुवन विश्वविद्यालय, समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि आक्रमण गर्नेलाई कानुनी कारबाही गर्न प्राध्यापक संगठनले बिहीबार उपकुलपति प्रा. डा. धर्मकान्त बाँस्कोटालाई ध्यानाकर्षण गराएका छन् । दोषीलाई
नवलपुर, असोज १९ । हात्तीको आक्रमणबाट एक माउतेको ज्यान गएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती नगरपालिका–१२ मा रहेको आइल्यान्ड जङ्गल रिसोर्टमा हात्तीले आक्रमण गर्दा वडा नं १० का ५६