Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


२३ सय विद्यालयमा एकैसाथ ‘आईसिटी ल्याब’ स्थापना

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालयहरूको शैक्षिक सुधारका लागि २३ सय विद्यालयमा आईसिटी ल्याब तत्काल बनाउने निर्णय गरेको जानकारी दिनुभयो ।