Logo २५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026


आईएमई लाइफ इन्स्योरेन्सद्वारा एकैदिन ५ हजार बढी बिद्यार्थीलाई बीमा साक्षरता

काठमाडौं । बीमाको क्षेत्रमा साक्षरता बढाउने उद्देश्यका साथ आईएमई लाइफ इन्स्योरेन्सले आइतबार सातवटै प्रदेशका शैक्षिक प्रतिष्ठानहरुमा बीमा साक्षरता जागरण अभियान सम्पन्न गरेको छ । संस्था स्थापनाको पाँचौं वर्ष पुरा भएको

बीमा गरेको १४ महिनामा क्यान्सर, आईएमई लाइफद्वारा २५ लाख रुपैयाँ भुक्तानी

बीमा गरेको करिब १४ महिनाको अवधिमा नै क्यान्सर प्रमाणित भएका बीमितलाई कम्पनीले उक्त दावी भुक्तानी गरेको हो । कम्पनीले पछिल्लो समय विभिन्न २१ घातक रोगहरू विरुद्ध रक्षावरण हुने बीमालेख योजना