Logo १ भाद्र २०८३, सोमबार | Mon Aug 17 2026


‘भष्मे डन’ मा आँचल शर्मा अनुबन्धित

काठमाडौं । चलचित्र ‘पशुपति प्रसाद २: भष्मे डन’मा अभिनेत्री आँचल शर्मा पनि अनुबन्धित भएकी छिन् । चलचित्रको केही दृश्यमा अभिनय र एउटा गीतमा नृत्य गर्ने गरी निर्माण युनिटले आँचललाई चलचित्रमा