Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


सशस्त्र प्रहरीका असईको शव पाँच दिनपछि फेला

कञ्चनपुर । महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका असई सागरराज थारुको शव पाँच दिनपछि फेला परेको छ । गत शनिबार दोधारा–चाँदनी झोलुङ्गे पुलसँगै चुँडिएको नेपाल टेलिकमको इन्टरनेटको तार तान्ने क्रममा