Logo ३० भाद्र २०८३, मंगलबार | Wed Sep 16 2026


सुनकोशी गाउँपालिकामा मोटरसाइकलमा समेत अवैध कर

सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिकाले मोटरसाइकललाई समेत करको दायरामा ल्याएको छ । सोही गाउँपालिकाको निर्णय अनुसार एक सूचना जारी गरी मोटरसाइकललाई २०, तीन पांङग्रे अटोलाई ५०, जिप-भ्यान अटोलाई २ सय