Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा

काठमाडाैं । अविरल वर्षाका कारण पहिरो जाँदा विगत केही दिनदेखि पूर्णरूपमा ठप्प रहेको कान्ति लोकपथ आजदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ । असोज ८ गतेदेखि ११ गतेसम्म परेको भारी वर्षाले

बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा

गुल्मी । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका विभिन्न स्थानीय तहका २३१ घर उच्च जोखिममा परेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार जोखिममा परेका केही परिवार आफन्त र छिमेकीको

तीन दिन अविरल वर्षा : बाढी, पहिरोमा मृत्यु हुनेको संख्या १२ पुग्यो, ७ जना बेपत्ता

काठमाडाैं । लगातारको अविरल वर्षासँगै आएको बाढी, पहिरोका कारण देशभर १२ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार पछिल्लो २४ घण्टामा मात्रै ६ जनाको मृत्यु

मलेखु–मुग्लिङ सडक खुलाउन १० डोजर परिचालन, पहिरो पन्छाउने कार्य जारी

काठमाडाैं । अविरल वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी राजमार्ग अन्तर्गत सडक खण्ड खुलाउन १० वटा हेभी इक्विपमेन्ट (डोजर तथा एक्साभेटर) परिचालन गरिएको छ । विपद् व्यवस्थापन टोली

नारायणी नदीको बहाव बढ्दा अमलटारीका रिसोर्टमा बाढी पस्यो, सुरक्षाकर्मीद्वारा उद्धार

बिबेक भण्डारी, गैँडाकोट । अविरल वर्षाका कारण नारायणी नदीमा आएको बाढीले कावासोती नगरपालिका–१७ अमलटारी क्षेत्रमा असर पुर्‍याएको छ। शनिवार दिउँसो करिब १२:३० बजे नदीको बहाव बढेर स्थानीय केही होटल तथा

कालिगण्डकी ‘ए’ जलविद्युत् केन्द्रको विद्युत् उत्पादन बन्द

सागर न्यौपाने,स्याङ्जा । तीन दिनदेखि परेको अविरल वर्षाका कारण स्याङ्जाको बेल्टारीस्थित ‘ए’ जलविद्युत् केन्द्रबाट हुँदै आएको १४४ मेगावाट विद्युत् उत्पादन बन्द गरिएको छ। कालिगण्डकी नदीमा पानीको बहाव उच्च भएपछि सम्भावित

अविरल वर्षाका कारण गैँडाकोट बोटेटोलका १८ घरधुरी विस्थापित

बिबेक भण्डारी, गैँडाकोट । अविरल वर्षासँगै नारायणी नदीको बहाव बढेपछि नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैँडाकोट नगरपालिका–२ बोटेटोलका १८ घरधुरी विस्थापित भएका छन्। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बाढीको जोखिम

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

चितवन । अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा उच्च सतर्कता अपनाउन चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले आग्रह गरेको छ । निकुञ्जका सूचना अधिकारी एवं

अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै

काठमाडाैं । दुई दिनदेखिको अविरल वर्षाका कारण जनजीवन कष्टकर बनेको काठमाडौं उपत्यकाको मौसममा शनिवार बिहानदेखि सुधार आएको छ । वर्षा रोकिएर आकाश खुल्न थालेपछि ठप्पप्रायः रहेको उपत्यकाको चहलपहल पुनः सामान्य

अविरल वर्षाका कारण कास्कीको वीरेठाँटी क्षेत्रमा ठूलो क्षति, सडक-पुल पनि बगे

काठमाडौं । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण कास्कीको अन्नपूर्ण गाउँपालिकाका विभिन्न क्षेत्रमा ठूलो भौतिक क्षति पुगेको छ। विशेषगरी सेही गाउँपालिका-८ स्थित वीरेठाँटी क्षेत्र बाढी र कटानबाट बढी प्रभावित भएको