Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


ओखलढुंगामा अलैँची खेतीको आकर्षण घट्दै

ओखलढुंगा । बजार नपाएपछि ओखलढुंगामा अलैँची खेतीतर्फ नयाँ कृषक आकर्षित हुन सकेका छैनन् । ओखलढुंगामा केही वर्षयता करिब ३५ हेक्टर क्षेत्रफलमा अलैँची खेती हुने गरेपनि थप खेती बिस्तार हुन सकेको