काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३ /८४ को बजेट कार्यान्वयनका लागि समयबद्ध काम गर्न सम्बन्धित पदाधिकारी र सचिवहरूलाई निर्देशन दिनुभएकाे छ। अर्थ मन्त्रालयमा साेमबार प्रभावकारीरूपमा बजेट कार्यान्वयन गर्ने