Logo १८ कार्तिक २०८२, मंगलबार | Tue Nov 4 2025


अर्थतन्त्रलाई सुधार गर्न सबै सरोकारवाला निकायको साथ आवश्यक: अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रलाई सुधार गर्ने अभियानमा सरकारलाई सरोकारवाला सबै निकायको साथ आवश्यक रहेको बताउनुभएको छ । शनिबार कृषि विकास बैंकको ५६ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै