Logo १४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026


खोप सम्बन्धी विश्वव्यापी संस्था ‘गाभी’ का लागि ६० करोड डलर निकास गर्ने अमेरिकाकाे घोषणा

एजेन्सी । संयुक्त राज्य अमेरिकाले खोप सम्बन्धी विश्वव्यापी संस्था ‘गाभी’का लागि ६० करोड अमेरिकी डलर निकास गर्ने घोषणा गरेको छ । यद्यपि, अमेरिकाले यसै कोषमार्फत विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले