Logo २० कार्तिक २०८२, बिहिबार | Thu Nov 6 2025


अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहार : बन्दुकधारीसहित ८ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको क्यालिफोर्निया राज्यको एक रेलवे स्टेशन नजिक भएको गोली काण्डमा ८ जनाका मृत्यु भएको छ । क्यालिफोर्नियाको सैन जोसमा रहेको सान्ता क्लारा स्थित रेल यार्डमा एक बन्दुकधारीले अन्धाधुन्ध

कोरोना उत्पत्तिको पारदर्शी छानविन गर्न विश्वास स्वास्थ्य संगठनलाई अमेरिकाको आग्रह

डब्ल्यूएचओको मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै उहाँले कोरोनाभाइरसको स्रोत मूल्याङ्कन गर्न अन्तर्राष्ट्रिय विज्ञहरूलाई अनुमति दिइनुपर्ने बताउनुभयो ।

राष्ट्रपति भएपछि बाइडेन र पुटिनबीच पहिलोपटक भेट हुँदै, उठेका सबै मुद्दामा बहस हुने

अमेरिकी राष्ट्रपति बाइडेनले अमेरिकाको एबीसी न्यूजसँगको कुराकानीमा २०२० मा पुटिनले अमेरिकी चुनावमा गरेको धाँधलीको मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको थियो ।

कोरोना फैलिनुअघि नै चीनका प्रयोगशलाका तीन शोधकर्ता बिरामी परेको अमेरिकी रिपोर्टको दावी

रिपोर्टमा प्रयोगशालाका बिरामी, शोधकर्ताको संख्या, बिरामी भएको समय र अस्पताल गएको विवरण समेत उल्लेख गरिएको छ । सोही प्रयोगशालाबाट कोरोना भाइरस फैलिएको आशंका अमेरिकाले गर्दै आएको छ ।

भारतीय बिदेशमन्त्री जयशंकर पाँच दिने भ्रमणका लागि अमेरिका पुगे

एजेन्सी । भारतका बिदेशमन्त्री एस जयशंकर पाँच दिने भ्रमणका लागि अमेरिका पुुगेका छन् । कोभिड १९ को महामारीसंग जुधिरहेको भारतमा खोप अभाव हुन थालेपछी अमेरिकी खोप कम्पनीहरुसंग कोभिड बिरुद्धको खोप,

खोप अभियानमा अमेरिकाले चाइनिज सिरिन्ज प्रयोग नगर्ने

एजेन्सी । अमेरिकाले आफ्नो देशमा जारी कोरोनाविरुद्धको खोप अभियानमा चिनियाँ कम्पनीले उत्पादन गरेको सिरिन्ज प्रयोगमा रोक लगाएको छ । अमेरिकाको फुड एण्ड ड्रग एडनिनिस्ट्रेशन एफडिएले चीनको स्वास्थ्य उपकरण बनाउने ग्वाङदोङ

कोरोनाविरुद्धका सामग्री चाँडै नेपाल पठाइने अमेरिकी विदेशमन्त्रीको बचन, नेपाललाई दिने सहयोग राशी बढाइयो

काठमाडौं, जेठ ७ । अमेरिकाले नेपाललाई दिने सहायतामा बृद्धि गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले सामाजिक सञ्जाल ट्वीटरमार्फत वैदेशिक सहायतामा वृद्धि गरिएको जानकारी दिनुभएको हो । अब अमेरिकाले नेपाललाई

गाजामा जारी संघर्ष मत्थर हुने अमेरिकी राष्ट्रपति बाइडेनको विश्वास

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा जारी संघर्ष मत्थर हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई गाजा सङ्घर्ष मत्थर हुने आशा व्यक्त गर्नुभएको हो ।

विभिन्न मुलुकलाई कोरोनाविरुद्धको ८ करोड डोज खोप दिने बाइडेनको घोषणा, खोपको बदलामा कुनै सहयोग नलिने प्रतिवद्धता

एजेन्सी, जेठ ४ । अमेरिकाले आउने ६ सातामा विभिन्न मुलुकलाई कोरोनाविरुद्धको ८ करोड डोज खोप सहयोग गर्ने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुनको अन्तिमसम्ममा विश्वका विभिन्न

अमेरिकाले संयुक्त राष्ट्रसंघलाई हिंसाविरुद्ध खुलेर बोल्न नदिएको चीनको आरोप

यद्यपि बाइडेन प्रशासनले भने गाजामा जारी हिंसा रोक्नका लागि पर्दापछाडिबाट काम गरिरहेको बताएको छ । यस्तै उसले यसमा राष्ट्रसंघको सुरक्षा परिषद्को अधिकारिक बयानले प्रतिकुल असर पर्नसक्ने जनाएको छ ।