Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


एक हप्ताभित्र सेना फिर्ता गर्न अमेरिकालाई तालिवानले दियो अल्टिमेटम

एजेन्सी । अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएको तालीवानी समूहले महाशक्ति राष्ट्र अमेरिकालाई एक हप्ताभित्र सेना फिर्ता नलगे गम्भीर परिणाम भोग्न तयार रहन भनेको छ । त्यहाँ बाँकी रहेका अमेरिकी सेना धमाधम

अमेरिकाले अफगानिस्तानमा फसेकाहरुलाई व्यवसायिक विमानबाट उद्धार गर्ने, अहिलेसम्म २८ हजारको उद्धार

एजेन्सी । अमेरिकाले अफगानिस्तानमा फसेका सर्वसाधारणलाई व्यावसायिक विमानहरुबाट पनि उद्धार गर्ने भएको छ । यसका लागि अमेरिकाले १८ वटा ब्याबसायिक विमान प्रयोग गर्ने भएको छ । यसअघि सैनिक विमानले मात्रै

अमेरिकामा बाढीका कारण १० जनाको मृत्यु

एजेन्सी । अमेरिकाको टेनेसी राज्यमा भारी बर्षापछि आएको बाढीमा १० जनाको मृत्यु भएको छ । मृत्यु हुने मध्ये दुई बालबालिकालाई पनि रहेका छन् । दक्षिण पुर्वी राज्य टेनेसीका अधिकाँश घरहरु

बेलायती पूर्वप्रधानमन्त्रीद्वारा बाइडेनकाे आलाेचना

आतंकवादविरुद्धको लडाईंमा आफूहरूलाई साथ दिने सबैलाई अफगानिस्तानबाट ननिकाल्दासम्म ब्रिटेन त्यहीँ रहिरहनुपर्ने नैतिक दायित्व हुने पनि उहाँले उल्लेख गर्नुभयो ।

अफगानिस्तान छाड्ने अमेरिकी निर्णयप्रति ब्लेयरको आपत्ति, दुःखद र खतरनाक निर्णयको संज्ञा

एजेन्सी, भदाैं ६ । अफगानिस्तानबाट अमेरिकासहित सहयोगि देशका सेना फिर्ता गर्ने अमेरिकी निर्णयप्रति ब्रिटेनका पूर्वप्रधानमन्त्री टोनी ब्लेयरले आपत्ति जनाउनुभएको छ । अफगानिस्तानबाट अमेरिका फिर्ता हुन, ‘दुःखद, खतरनाक र अनावश्यक’ भएको

तालिबान अमेरिकाको कठपुतली–आईएस

१५ अगष्टमा अफगानिस्तान कब्जामा लिएपछि पहिलो पटक तालिबानप्रति टिप्पणी गर्दै आईएसले उसको साप्ताहिक पत्रिका अल–नबामा ‘अन्ततःउनीहरुले मुल्ला ब्रेडली स्थापित गरिछाडे’ शीर्षकमा सम्पादकीय प्रकाशित गरेको बीबीसी हिन्दीले जनाएको हो ।

काबुलबाट अमेरिकी र अफगान सहयोगीलाई उद्धार गर्दा थप मानिसको मृत्यु हुनसक्छ– बाइडेन

दुई सय मिटर परको होटलमा बसिरहेको उक्त समूह भीड पार गरेर विमानस्थलभित्र जान सकेको थिएन । तालिबानले अफगानिस्तानमा आफ्नो नियन्त्रणमा कायम गरेपछि अमेरिकी सेना विमानस्थलबाहिर निस्किएको जानकारीमा आएको यो पहिलो

ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक क्रिकेट सिरिजका लागि नेपाली टोली घोषणा

नेपाल क्रिकेट संघ(क्यान)ले शनिबार ज्ञानेन्द्र मल्लको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको हो । जसमा तीव्र गतिका बलर गुल्शन झा पहिलो पटक टिममा पर्दा रोहित पौडेलले पुनरागमन गरेका छन् ।

अफगानिस्तानबाट १३ हजारको उद्दार गरिएको अमेरिकाको दावी

एजेन्सी । अमेरिकाले अफगानिस्तानबाट अहिलेसम्म १३ हजारको उद्दार गरिएको जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले जोखिमकाबीच अहिलेसम्म १३ हजारको बढीको उद्दार गरिएको बताएका छन् । अमेरिकीहरुको उद्धार प्रयासमा मानवीय

अफगानिस्तानमा तालिबानको पुनरोदयले सतहमा देखिएका अनुत्तरित प्रश्न

वास्तवमा यो चिन्ता अब तालिबानमा देखिनु पर्ने हो जसले आफ्ना नागरिकहरूको सुरक्षा, लालन पालन अनि ४ दशकदेखिको युद्धको घाउलाई आधुनिक समयमा मलम लगाउने र तालिबानबाट न डराउन अनि देशको मूल