२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


अमेरिकामा कोरोना संक्रमण फेरि बढ्याे, नौ सातामा बिरामी संख्या ६ गुणा बढी

एजेन्सी । अमेरिकामा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ । अघिल्लो वर्ष यही बेलाको भन्दा संक्रमित संख्या दोब्बर रहेको अमेरिकी स्वास्थ्य अधिकारीहरुले बताएका छन् । हाल अमेरिकाभर कोरोनाका १

काबुल विमानस्थल आसपासमा आतंककारी हमलाको खतरा बढेको अमेरिका र बेलायतको चेतावनी

एजेन्सी । अमेरिका र बेलायतले अफगानिस्तानको काबुल विमानस्थलमा सुरक्षा खतरा बढेको भन्दै आफ्ना नागरिकहरुलाई त्यहाँबाट हट्न भनेका छन् । काबुल छाड्नका लागि विमानस्थल भित्र र बाहिर हजारौंको संख्यामा मानिसहरु भेला

विश्वकप लिग–२ अन्तर्गत नेपाल सम्मिलित त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले पहिलो खेल भदौ २८ मा अमेरिकासँग खेल्ने छ । यस्तै, दोस्रो खेल भदौ २९ मा ओमानसँग खेल्नेछ ।

अमेरिकाले तालिवानले दिएको समयसीमा भित्र उद्धार सक्ने

एजेन्सी । अमेरिकाले तालिवानले दिएको समयसीमा भित्र उद्धार अभियान सम्पन्न गर्ने योजना अघि सारेको छ । अफगानिस्तानलाई नियन्त्रणमा लिएको तालिवानले अमेरिकालाई यही अगष्ट ३१ सम्म अफगानिस्तानमा रहेका अमेरिकी सेना फिर्ता

एक हप्ताभित्र सेना फिर्ता गर्न अमेरिकालाई तालिवानले दियो अल्टिमेटम

एजेन्सी । अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएको तालीवानी समूहले महाशक्ति राष्ट्र अमेरिकालाई एक हप्ताभित्र सेना फिर्ता नलगे गम्भीर परिणाम भोग्न तयार रहन भनेको छ । त्यहाँ बाँकी रहेका अमेरिकी सेना धमाधम

अमेरिकाले अफगानिस्तानमा फसेकाहरुलाई व्यवसायिक विमानबाट उद्धार गर्ने, अहिलेसम्म २८ हजारको उद्धार

एजेन्सी । अमेरिकाले अफगानिस्तानमा फसेका सर्वसाधारणलाई व्यावसायिक विमानहरुबाट पनि उद्धार गर्ने भएको छ । यसका लागि अमेरिकाले १८ वटा ब्याबसायिक विमान प्रयोग गर्ने भएको छ । यसअघि सैनिक विमानले मात्रै

अमेरिकामा बाढीका कारण १० जनाको मृत्यु

एजेन्सी । अमेरिकाको टेनेसी राज्यमा भारी बर्षापछि आएको बाढीमा १० जनाको मृत्यु भएको छ । मृत्यु हुने मध्ये दुई बालबालिकालाई पनि रहेका छन् । दक्षिण पुर्वी राज्य टेनेसीका अधिकाँश घरहरु

बेलायती पूर्वप्रधानमन्त्रीद्वारा बाइडेनकाे आलाेचना

आतंकवादविरुद्धको लडाईंमा आफूहरूलाई साथ दिने सबैलाई अफगानिस्तानबाट ननिकाल्दासम्म ब्रिटेन त्यहीँ रहिरहनुपर्ने नैतिक दायित्व हुने पनि उहाँले उल्लेख गर्नुभयो ।

अफगानिस्तान छाड्ने अमेरिकी निर्णयप्रति ब्लेयरको आपत्ति, दुःखद र खतरनाक निर्णयको संज्ञा

एजेन्सी, भदाैं ६ । अफगानिस्तानबाट अमेरिकासहित सहयोगि देशका सेना फिर्ता गर्ने अमेरिकी निर्णयप्रति ब्रिटेनका पूर्वप्रधानमन्त्री टोनी ब्लेयरले आपत्ति जनाउनुभएको छ । अफगानिस्तानबाट अमेरिका फिर्ता हुन, ‘दुःखद, खतरनाक र अनावश्यक’ भएको

तालिबान अमेरिकाको कठपुतली–आईएस

१५ अगष्टमा अफगानिस्तान कब्जामा लिएपछि पहिलो पटक तालिबानप्रति टिप्पणी गर्दै आईएसले उसको साप्ताहिक पत्रिका अल–नबामा ‘अन्ततःउनीहरुले मुल्ला ब्रेडली स्थापित गरिछाडे’ शीर्षकमा सम्पादकीय प्रकाशित गरेको बीबीसी हिन्दीले जनाएको हो ।