Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


अमेरिकामा आप्रवासीको आगमन बढेसँगै आपत्कालीन घोषणा

काठमाडौं । अमेरिकाको न्यूयोर्कमा आप्रवासीको आगमनलाई लिएर आपत्कालीन अवस्था घोषणा गरिएको छ । न्यूयोर्कका मेयर एरिक एडम्सले आप्रवासीबाट उत्पन्न संकटको अवस्थालाई सम्बोधन गर्न आपत्कालीन अवस्था घोषणा गरेका हुन् । अप्रिलदेखि

अमेरिकामा समुद्री आँधीका कारण १५ जनाको मृत्यु, कैयौं बेपत्ता

काठमाडौं । अमेरिकी राज्य फ्लोरिडामा इयान नामको समुद्री आँधीबाट अहिलेसम्म कम्तिमा १५ जनाको मृत्यु भएको छ । जसका कारण कैयौं मानिस वेपत्ता भएको आशंका गरिएको छ । नेशनल कोस्ट गार्डका

फियान आँधीका कारण अमेरिकाको फ्लोरिडा राज्य प्रभावित, हालसम्म दुईको मृत्यु

काठमाडौं । फियान आँधीका कारण अमेरिकाको फ्लोरिडा राज्य प्रभावित भएको छ । फ्लोरिडाको दक्षिण पश्चिम क्षेत्रमा २४० किलोमिटर प्रतिघण्टाको रफ्तारमा चलेको आँधीले विभिन्न भौतिक संरचनामा क्षति पुर्‍याएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका

अमेरिकामा लगातर तेस्रो पटक ब्याजदर वृद्धि

काठमाडौं । अमेरिकाको फेडरल रिजर्भ बैंकले पुनः ब्याजदर बढाएको छ । यसै वर्ष लगातार तेस्रो पटक ब्याजदर बढाइएको हो । सन् १९८० पछिको सबैभन्दा कठोर निर्णय भन्दै केन्द्रीय बैंकले निरन्तर

अमेरिकाले युक्रेनलाई ६० करोड डलर अतिरिक्त सैन्य सहयोग गर्‍यो

काठमाडौं । अमेरिकाले रुसविरुद्धको लडाइका लागि युक्रेनलाई ६० करोड डलर अतिरिक्त सैन्य सहयोग गरेको घोषणा गरेको छ । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकेनले युक्रेनका लागि अमेरिकाले हतियारसहित युद्ध सामग्री खरिदका

अमेरिकाले ईजरायललाई फिर्ता गर्‍यो बहुमूल्य सिक्का

काठमाडौं । अमेरिकाले दुई हजार वर्ष भन्दा पुरानो बहुमूल्य सिक्का ईजरायललाई फिर्ता गरेको छ । यहुदीहरुले रोमन विरुद्ध विद्रोह गर्नु भन्दा अघि सन् ६७ मा काटिएको सिक्का अमेरिकाले फिर्ता गरेको

अमेरिकामा चोरीको विमान क्र्यास गराउने पाइलटकाे धम्कीले हैरान

काठमाडौं । अमेरिकामा एक जना पाइलटले चोरीको विमान वालमार्टमा क्र्यास गराउने धम्की दिंदा अमेरिकी अधिकारीहरु लामो समय हैरान भएका छन् । मिसिसिपी राज्यमा शनिबार बिहान ८ बजे नै चोरीको विमान

अमेरिकाले ताइवानलाई हतियार बेच्ने, चीनले दियो यस्तो चेतावनी

काठमाडौं ।   चीनसँग बढ्दो तनावकाबीच अमेरिकाले ताइवानलाई हतियार बेच्ने निर्णय गरेको छ । अमेरिकाले ताइवानलाई सम्भावित ११ अर्ब डलरको हतियार बिक्री गर्न स्वीकृती दिएको हो । जसमा ६० वटा एन्टी

अमेरिकामा आँधी कारण हवाई उडान रद्द

काठमाडौं । अमेरिकाको टेक्ससमा आँधीका कारण सयौं हवाई उडानहरु रद्द भएका छन् । उडान रद्द भएपछि हजारौं यात्रु अलपत्र परेका छन् । अमेरिकको प्रमुख एयरलाइन्सहरू मध्ये अमेरिकी, साउथवेस्ट र युनाइटेड

अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास सुरु

एजेन्सी । अमेरिका र दक्षिण कोरियाले आजबाट संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् । यो सैन्य अभ्यासलाई सन् २०१८ पछिकै सबैभन्दा ठूलो अभ्यासको रुपमा हेरिएको छ । दुई देशबीचको सैन्य