Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


अमेरिकामा गोली प्रहार हुँदा ४ जनाको मृत्यु, थुप्रै घाइते

एजेन्सी । अमेरिकाको अलाबामा राज्यमा अन्धाधुन्ध गोली प्रहार हुँदा ४ जनाको मृत्यु भएको छ । अलाबामा राज्यको डेडेभिल शहरमा जन्मदिन मनाउन भेला भएका माझ एक व्यक्तिले गोली प्रहार गर्दा ४

अमेरिकाको एक डेरी फार्ममा आगलागी हुँदा १८ हजार गाई मरे

एजेन्सी । अमेरिकाको टेक्सासस्थित डेरी फार्ममा आगलागी हुँदा १८ हजार गाईहरू मरेका छन् । यसै हप्ताको सुरुमा भएको विस्फोटमा करिब १८ हजार गाईको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका हुन् ।

अमेरिकामा गोली प्रहार : पाँचको मृत्यु, नौ घाइते

एजेन्सीि । अमेरिकाको केन्टकी राज्यस्थित लुइसभिल शहरको एउटा बैंकका कर्मचारीले सहकर्मीमाथि अन्धाधुन्ध गोली प्रहार गर्दा ४ जनाको मृत्यु भएको छ । लुइसभिल शहरमा रहेको ‘वल्ड नेशनल बैंक’मा कर्मचारीले चलाएको गोली

अमेरिकाको फ्लोरिडामा गोली लागेर एक बालकसहित ३ को मृत्यु

एजेन्सी । अमेरिकाको फ्लोरिडामा अज्ञात व्यक्तिले चलाएको गोली लागेर एक बालकसहित ३ जनाको मृत्यु भएको छ । फ्लोरिडाको एक घरमा प्रवेश गरेका ती अज्ञात व्यक्तिले गोली प्रहार गरेका हुन् ।

अमेरिकाको चर्चमा सयौं बालबालिकाको यौन शोषण भएको खुलासा

एजेन्सी । अमेरिकाको मेरील्याण्ड राज्यको एउटा चर्चमा बर्षाैंसम्म बालबालिकाको यौन शोषण भएको खुलासा भएको छ । मेरिल्याण्ड राज्यको बाल्टीमोरस्थित सबैभन्दा पुरानो रोमन क्याथोलिक चर्चमा सन् १८४० देखि विभिन्न १५६ जना

अमेरिकामा सेनाको हेलिकाेप्टर दुर्घटना हुँदा ९ जनाकाे मृत्यु

एजेन्सी । अमेरिकाको केन्टकी प्रान्तको ट्रिग काउन्टिमा अमेरिकी सेनाको हेलिकाेप्टर दुर्घटना भएको छ। स्थानीय समाचार रिपोर्टमा बताइए अनुसार स्थानीय समयानुसार बुधबार राति साढे ९ बजे भएको घटनामा परी ९ जनाको

अमेरिकाकाे एक विद्यालयमा गोली प्रहार हुँदा ६ जनाको मृत्यु

एजेन्सी । अमेरिकाकाे टेनेसी राज्यको नासभिल शहरमा फेरी अर्को गोली काण्ड भएको छ । नासभिल शहरको एक प्राथमिक विद्यालयमा महिलाले अन्धाधुन्ध गोली प्रहार गर्दा ३ जना बालबालिकासहित ६ जनाको मृत्यु

अमेरिकाको मिसिसिपीमा भूमरीमा परी २६ जनाको मृत्यु, दर्जनौं घाइते

एजेन्सी । अमेरिकाको मिसिसिपी राज्यमा आएको शक्तिशाली भूमरीमा परी करिब २६ जनाको मृत्यु भएको छ । मिसिसिपी राज्यमा २५ जना र अलाबामा राज्यमा थप एक जनाको मृत्यु भएकाे हाे ।

युक्रेन प्रकरणले रुस र अमेरिकाबीच सीधा टकरावको खतरा

एजेन्सी । युक्रेन युद्ध प्रकरणले दुई ठूला शक्ति राष्ट्र रुस र अमेरिकाबीच सिधा टकरावको खतरा बढेको छ । मंगलबार अमेरिकाको एउटा मानवरहित ड्रोन रुसी लडाकु विमानसँग ठोकिएर दुर्घटनाग्रस्त भएलगत्तै अन्तर्राष्ट्रिय

अमेरिकामा डुंगा दुर्घटना हुँदा ८ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको क्यालिफोर्निया राज्यको सान डिएगो शहरको समुद्री तटमा डुंगा दुर्घटना हुँदा करिब ८ जनाको मृत्यु भएको छ । क्षमता भन्दा बढी यात्रु बोकेका कारण दुर्घटना भएको जनाइएकाे हाे