Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


ओखलढुंगामा बीउ आलुको अभाव

ओखलढुंगा। ओखलढुंगामा गुणस्तरीय बीउ आलुको अभाव भएको छ। हिउँदे आलु रोप्ने सिजन शुरु भएसँगै माग बढेको हाे। तर स्थानीय उत्पादनले मात्र माग धान्न नसकेको किसानहरुले बताएका छन् । सिद्धिचरण नगरपालिका-७,

भारतमा निर्यात हुन थालेपछि कालिमाटीमै अभावसँगै महँगियो गोलभेंडा

काठमाडौं । डेढ महिना अघि भाउ नपाएको भन्दै बजार, सडकदेखि किसानको बारीमै फालिएको गोलभेंडाको बजारमा अभाव देखिएको छ । भारतमा निर्यात, गोलभेडाको सिजन सकिँदै जानु र बजार नपाएको समयमा किसानले

यमनमा पानीको चरम अभाव, लाखौं मानिस प्रभवित

एजेन्सी । द्वन्दग्रस्त मुलुक यमनमा पानीको चरम अभाव हुँदा लाखौं मानिस प्रभवित भएका छन् । हुथी विद्रोही र साउदी अरब समर्थित गठबन्धन बीच द्वन्द्व सुरु हुनुअघि नै चरम पानीको अभाव

जनशक्ति अभाव भएपनि टाईम कार्डमा काठमाडौं प्रशासनको निरन्तरता

काठमाडौं । एउटा सरकारी कार्यालयले गरेको निर्णयमाथि अर्को निकायले प्रश्न उठाउने अन्तरविरोध सरकारी प्रणालीमा प्रशस्तै पाइन्छ । दैनिक १५ सय सेवाग्राहीलाई प्रत्यक्ष अप्रत्यक्ष सेवा दिँदै आएको काठमाडौं जिल्ला प्रशासनले दिएको

मुगु अस्पतालमा जीवन जलको अभाव

काठमाडौं । सदरमुकामको मुगु जिल्ला अस्पतालमा जीवन जलकै अभाव भएको छ । जिल्लाको एक मात्र सरकारी अस्पतालमा जीवनजल अभाव हुँदा बिरामीहरू समस्यामा परेका छन् । सरकारले निःशुल्क वितरण गर्दै आएको

इलाममा ब्यवस्थित कबर्ड हलकाे अभाव

इलाम । इलाममा खेलाडीले प्रशिक्षण गर्ने ब्यवस्थित कबर्ड हल नहुँदा समस्या भएको छ । जिल्लामा कोठा बाहिर मैदानमा खेलिने खेल र कोठाभित्र खेलिने खेलका लागि ब्यवस्थित संरचना नहुँदा समस्या भएको

नेपालको एक मात्र होमियोप्याथिक अस्पताल, प्रचार प्रसारको अभावले ओझेलमा

काठमाडौं  ।  नेपालको एक मात्र होमियोप्याथिक अस्पताल पशुपति होमियोप्याथिक चिकित्सालय संरक्षण र प्रचार प्रसारको अभावका कारण ओझेलमा परेको छ । चिकित्सा तथा औषधि सेवा निशुल्क भएपनि अस्पतालमा पहिले जस्तो चाँप

आर्थिक गतिविधि, उत्पादन र उपभोक्तामा तरलता अभावकाे प्रत्यक्ष असर

यस्तो अवस्थामा केन्द्रीय बैंकले विभिन्न विधि अपनाएर समस्याको समाधानको प्रयास गर्ने छ । यसले आर्थिक गतिविधि, उत्पादन र उपभोक्तामा भने प्रत्यक्ष असर पर्ने पूर्वअर्थसचिव युवराज भुसालको तर्क छ ।

कोरोना तेस्रो लहर : स्वास्थ्यकर्मी नै संक्रमित हुँदा अस्पतालहरूमा जनशक्ति अभाव

सरकारीतर्फ ३५ हजार स्वास्थ्यकर्मीको दरबन्दी छ । तर दरबन्दीअनुसारको चिकित्सक र स्वास्थ्यकर्मी सरकारले राखेको छैन । बरु महामारीमा खट्न ६ महिने करारमा २ हजार बढी चिकित्सक भर्ना गर्‍यो ।

अभावमा गुज्रिदै सुर्खेतकाे सांकेतिक विद्यालय

सांकेतिक भाषाको पढन पाठन हुने विद्यालयको पहिचान जोगाउन र विद्यालयको शैक्षिक स्तर वृद्धि गर्न प्रदेश सरकारको ध्यान जान जरुरी देखिन्छ ।