Logo ७ असार २०८३, आइतबार | Mon Jun 22 2026


चीन, रुस, टर्की र पाकिस्तानले काबुलस्थित दूतावास बन्द नगर्ने

चीनले अफगानी जनताको निर्णयको आफूले सम्मान गर्ने उल्लेख गर्दै तालिबानहरूले यसअघि गरेको प्रतिवद्धताअनुसार वार्ताका माध्यमबाट खुला र समावेश सरकार बनाउने अपेक्षा व्यक्त गरेको छ ।

अमेरिकी सेनाले गोली चलाउँदा तीन जनाको मृत्यु, काबुलको विमानस्थल बन्द

अफगानिस्तान नागरिक उड्ययन प्राधिकरणले सोमबार सूचना जारी गर्दै सर्वसाधारणका तर्फको काबुल एयरपोर्ट अर्को सूचना नआएसम्मका लागि बन्द भएको जनाएको हो । काबुललाई ट्रान्जिट बनाउने विमानहरूलाई नआउन पनि भनिएको छ ।

अफगानिस्तानमा रहेका नेपालीको यथाशीघ्र उद्धार गर्न सरकारलाई सभामुखको रुलिङ

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सभामुख सापकोटाले अफगानिस्तानमा रहेका नेपालीहरूलाई यथाशीघ्र ल्याउने व्यवस्था गर्न सरकारलाई रुलिङ गर्नुभएको हो ।

अफगानिस्तानमा नागरिकको भागाभाग, देश छाड्नेको ताँती

आतंकित बनेका उनीहरु राजधानी काबुलबाट धमाधम बाहिरिएका छन् । काबुलस्थित हमिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले कोलाहलपूर्ण अवस्था रहेको छ ।

यसरी विमान चढेर भाग्दै कायरता देखाए, अफगानी राष्ट्रपति घानीले (भिडियोसहित)

काठमाडौं, साउन ३२ । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेर भाग्दै गरेको दृष्य सार्वजनिक भएको छ । तालिबानका सशस्त्र लडाकू राजधानी काबुल प्रवेश गरेपछि राष्ट्रपति घानी अफगानिस्तानकै एक निजी विमान

सरकारले अफगानिस्तानमा रहेका नेपालीको छिटो उद्धार गर्ने

काठमाडौं । सरकारले अफगानिस्तानमा रहेका नेपालीको छिटो उद्धार गर्ने भएको छ । आज बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले अफगानिस्तानमा रहेको नेपालीको छिटो उद्धार गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर

अफगानिस्तानः युद्ध विभिषिकाबीच स्कूले विद्यार्थीको आशा र त्रासको यो तस्वीर

उक्त दृष्यले युद्ध र त्रासको काेहरामका बीचमा पनि आशा र शान्तिको झिनो सम्भावना देखाएको छ । तालिबान नेताहरुले शरिया कानूनअन्तर्गत नै महिला र बालबालिकालाई उच्चतम स्वतन्त्रता दिइने भन्दै आश्वस्त गराउने

अफगानिस्तानमा रहेका नेपालीको तत्काल उद्धार हुन्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेको नेपालीको उद्धार गर्न आवश्यक निर्देशन दिइसकेको बताउनुभएको छ । देउवाले सुरक्षा र उद्वार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व

अफगानिस्तानमा युद्ध सकिएको तालिवानको घोषणा

एजेन्सी । अफगानिस्तामा राष्ट्रपति कार्यालय कब्जा गरेपछि तालिवानले देशमा युद्ध समाप्त भएको घोषणा गरेको छ । प्रान्तीय राजधानीहरु नियन्त्रणमा लिंदै आइतबार राती राष्ट्रपनि भवन प्रवेश गर्ेका तालिवान नेताहरुले आफूहरुले युद्ध

अफगानिस्तानः अन्तर्राष्ट्रिय समुदायको संयुक्त आह्वान, अफगानीलाई देश छोड्न देउ

एजेन्सी, साउन ३२ । अफगानिस्तान तालिबानको नियन्त्रणमा गएसँगै त्यहाँका नागरिकको सुरक्षाप्रति अन्तर्राष्ट्रिय समुदायले चिन्ता प्रकट गर्दै देश छाड्न चाहनेलाई नरोक्न अपील गरेका छन् । अमेरिका, बेलायत, अष्ट्रेलिया लगायत विश्वका ६०