Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


पाकिस्तानीले पूर्वी-अफगानिस्तान आक्रमण गर्दा ४ जनाको निधन, ७० घाइते

एजेन्सी । अफगानिस्तानका उप–सरकारी प्रवक्ता हमदुल्लाह फित्रतले पाकिस्तानले पूर्वीअफगानिस्तानको कुनार प्रान्तमा मर्टार र रकेट प्रहार गरेको बताउनुभएकाे छ। उहाँले सोमबार राति सामाजिक सञ्जालमार्फत आक्रमणमा परी ४ जनाको ज्यान गएको र