Logo १६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026


गैसस मोरङका अध्यक्ष कारागार चलान

विराटनगर । गैर सरकारी संस्था महासंघ (गैसस) मोरङका अध्यक्ष राजेन्द्र ढकाल कारागार चलान भएका छन्। जिल्ला अदालत मोरङले बुधबार पुर्पक्षका लागि गैसस मोरङका अध्यक्ष ढकाल अप्राकृतिक मैथुन मुद्दामा कारागार चलान

म्याग्दीमा एक बालकलाई अप्राकृतिक मैथुन गरेको आरोपमा ६६ वर्षीय वृद्ध पक्राउ

म्याग्दी । म्याग्दीमा ६६ वर्षीय वृद्धले एक बालकलाई अप्राकृतिक मैथुन गरेकाे आरोपमा पक्राउ परेका छन् । खेतमा पानी लगाउन र घाँस काट्न गएका १३ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको आरोपमा