१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


द भ्वाइसको अमेरिकी संस्करणको अन्तिम १६ मा परिजिताको उत्कृष्ट प्रस्तुति

काठमाडौं । ‘द भ्वाइस’को अमेरिकी संस्करण अन्तिम १६ मा नेपाली मूलकी १७ वर्षीय परिजिता बाँस्तोलाले उत्कृष्ट प्रस्तुति दिएकी छन् । परिजिताले भाबुक गीत छनौट गरि सोमबार राती उत्कृष्ट प्रस्तुति दिएकी