Logo ३ आश्विन २०८३, शनिबार | Sun Sep 20 2026


कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फाराम अनिवार्य

स्वास्थ्य कार्यालय काठमाडौंले अबदेखि ५० वर्ष वा सो भन्दा मुनिका (१८ वर्ष सम्मका) नागरिकहरूले विद्युतीय (अनलाइन) दर्ता नम्बर ल्याए मात्र कोरोनाको खोप लगाउन पाउने जानकारी गराएको छ ।

लाइसेन्सको अनलाइन फारम पुन: बन्द

काठमाडौं । सवारी चालक अनुमतिपत्र(लाइसेन्स)को अनलाइन फारम पुन: बन्द गरिएको छ । सोमबार यायायात व्यवस्था कार्यालयले एक सूचना जारी गर्दै आज एक दिनको लागि अनलाइन फारम भर्न बन्द गरेको छ