Logo ७ भाद्र २०८३, आइतबार | Sun Aug 23 2026


एमाले कमजोर भए देश पनि कमजोर हुने अध्यक्ष ओलीकाे ठहर

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमजोर भए देश पनि कमजोर हुने बताउनुभएकाे छ। भक्तपुरको नगरकोटस्थित चाँगुनारायण नगरपालिका–८, चरेलीमा शनिबार आयोजित एमाले जनसङ्गठन समन्वय संयन्त्रको दुईदिने कार्यशाला उद्‌घाटन