Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


म्याद थप गर्न दुर्गा प्रसाईंलाई अदालतमा पेस

काठमाडौं । साइबर अपराधसम्बन्धी आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ । नेपाल प्रहरीको साइबर ब्युरो (सिआइबी) ले प्रसाईंलाई म्याद थपका