Logo ६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026


पश्चिमी तराईमा आज दिउँसाेदेखि अत्याधिक गर्मी हुने (सूचनासहित)

काठमाडौं । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागमा बुधबार अत्याधिक रुपमा गर्मी हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाले एक बुलेटिन जारी गर्दै बुधबार दिउँसोदेखि साेही प्रदेशमा तापक्रम निकै बढ्ने सम्भावना