Logo १५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026


अब फेसबुकमा अडियो कमेन्ट पनि गर्न सकिन्छ

काठमाडौं । फेसबुक सञ्चालक कम्पनी मेटाले गत साता नै फेसबुक ग्रुपमा अडियो कमेन्टकाे सुविधा ल्याएकाे छ । फेसबुक ग्रुपमा अडियो कमेन्टकाे फिचर मेटाले ल्याए पनि प्रयोगकर्ता भने अझै अभ्यस्त भएका