२२ बैशाख २०८२, सोमबार | Tue May 6 2025


अष्ट्रेलियाको मरुभूमिका अचम्मको माछा भेटियो

एजेन्सी । माछा धेरै पानी भएको ठाउँमा बस्छ । तर अष्ट्रेलियाको मरुभूमिमा एउटा माछा छ त्यो मरुभूमिमा बस्नका लागि प्रसिद्ध छ ।अष्ट्रेलियाको मरुभूमिमा पाइने त्यो माछाको नाम डेजर्ट रेन्बो हो