Logo १५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026


अग्रपंतिमा खटिनेहरुलाई आजदेखि कोरोना विरुद्ध खोपको बुस्टर डोज दिइने

काठमाडौं । सरकारले आजदेखि कोरोना भाइरसविरुद्धको अतिरिक्त खोप दिने भएको छ । अग्रपंतिमा काम गर्ने व्यक्तिलाई आजदेखि र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र खोपको पूर्ण मात्रा लगाएको ६ महिना